वैदेशिक रोजगार विभागका महानिर्देशक फेरिए, भुसाललाई नयाँ जिम्मेवारी
काठमाडौँ । वैदेशिक रोजगार विभागको नेतृत्व फेरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभागका महानिर्देशक सूर्य खत्रीलाई मन्त्रालय तानेर सहसचिव जीवलाल भुसाललाई नयाँ महानिर्देशकको जिम्मेवारी दिएको छ। पछिल्लो समय...