आफूभन्दा जुनियर सङ्घको अधिकृत हाकिम भएर आउने समस्याले पिरोल्न थालेको छ !
सङ्घीय संरचनामा गई सकेपश्चात् आम चासो बनेको विषय थियो कर्मचारी व्यवस्थापन । यसरी सङ्घीय संरचनामा कर्मचारीको व्यवस्थापन गर्न बनेको तत्कालीन नेकपा सरकारले कर्मचारी अध्यादेश २०७५ जारी भयो र यसको कर्मचारीस्तरबाट...