युएनडिपीले सबै स्थानीय तहलाई जुमको लाइसेन्स दिने, विवरण उपलब्ध गराउन मन्त्रालयको परिपत्र
काठमाडौँ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम(युएनडिपी)ले अनलाइन बैठकका लागि प्रयोग हुँदै आएको जुम मिटिङ सफ्टवेयरको लाइसेन्स सहयोग गर्ने भएसँगै सबै स्थानीय तहहरूलाई विवरण माग गरिएको छ । सङ्घीय मामिला...