राजतन्त्रवादीको भण्डाफोर र गणतन्त्रको पक्षमा जनकपुरमा एमालेको जागरण जुलुस
काठमाडौँ । नेकपा एमाले धनुषाले राजतन्त्रवादीको भण्डाफोर र गणतन्त्रको पक्षमा जागरण सन्देश दिन जनकपुरधाममा मोटरसाइकल जुलुस निकालेको छ । एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवको नेतृत्वमा निकालिएको मोटरसाइकल जुलुसमा नेता–कार्यकर्ता सहभागी...