११ कार्तिक २०७९, शुक्रबार
नागार्जुनमा जुवा खालबाट पौने ४ लाखसहित १८ जना पक्राउ
काठमाडौँ । काठमाडौँको नागर्जुनमा जुवा खालबाट १८ जना नगदसहित पक्राउ परेका छन् । गयराति नागर्जुन नगरपालिका-७ स्वीजरल्याण्डपार्क नजिकै उदयराज पुरीको दहचोक सिटी भ्यू रिसोर्टमा जुवा खेल्दै गरेका १८ पुरुषलाई पक्राउ...