इटलीका प्रधानमन्त्री कोन्टेद्वारा राजीनामा, राष्ट्रपति मातारेलाद्वारा स्वीकृत
रोम । इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले मङ्गलबार राष्ट्रपति सर्जियो मातारेलालाई भेटी सरकार प्रमुखबाट राजीनामा दिने जानकारी गराएका छन् । सरकारद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री कोन्टेले राजिनामा दिने इच्छा...