थप दुई जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन वान् सङ्क्रमण
काठमाडौँ । वीरगन्ज नाकामा सञ्चालित ‘हेल्थ डेस्क’ मा गरिएको एन्टिजेन परीक्षणमा दुई व्यक्तिमा कोरोना सङ्क्रमण भेटिएको छ। उनीहरू दुवै जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन वान् को सङ्क्रमण भेटिएको हो । ...