माइत हिँडेकी बुहारीमाथि ससुरा र जेठाजुद्वारा एसिड आक्रमण
काठमाडौँ । बारामा महिलामाथि एसिड आक्रमण भएको छ। शुक्रबार राति ८ बजे वीरगन्ज महानगरपालिका–१३ की २८ बर्सिया सीता पटेलमाथि बारामा एसिड आक्रमण भएको हो। कलैया उपमहानगरपालिका–२३ कोरिया टोलस्थित माइतीघर आउने...