जर्मनीले कोभिडको ‘ब्यापक’ महामारीको सामना गरिरहेको स्वास्थ्यमन्त्री जेन्स स्पाहनको भनाइ
बर्लिन । जर्मनीमा कोभिड–१९ विरूद्धको खोप नलगाएका व्यक्तिहरूका कारण ‘ब्यापक’ महामारीको सामना गरिरहेको स्वास्थ्यमन्त्री जेन्स स्पाहनले बुधबार बताएका छन् । उनले यसलाई नियन्त्रणमा लिन ‘कठोर’ कदम चाल्न आह्वान पनि गरेका...