जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले प्रगतिशील गायक स्व जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ । पर्यटन मन्त्रालयको प्रस्तावमा बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले स्वर्गीय गायक जुठबहादुर खड्गी अर्थात् टुहुरेलाई...