गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा
दाङको तुलसीपुर कारागारका प्रमुखलाई सेटिङ मिलाएर त्यहाँका कैदी बन्दीहरूले सरुवा गरिदिएका छन् । अनौठो चाहिँ यो विषय गृह मन्त्रालयले थाहासम्म पाएन, किन ? काठमाडौँ । दाङको तुलसीपुर कारागारमा जम्मा तीन...