हेलिकोप्टर दुर्घटना युद्धको एक हिस्सा : राष्ट्रपति जेलेन्स्की
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राजधानी किभमा भएको हेलिकोप्टर दुर्घटना, दुर्घटना नभई युद्धकै एउटा अङ्ग भएको बताएका छन्। हिजो राजधानी किभ नजिक भएको दुर्घटनामा त्यहाँका आन्तरिक मामिला मन्त्री, उपमन्त्री,...