लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा, एमालेले दाबी पेश गर्ने
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री...