शुक्लाफाँटा नगरपालिकाद्धारा कञ्चनपुरमा डुबान पर्ने जोखिमयुक्त क्षेत्र पहिचान
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले बाढीले प्रभाव पार्न सक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गरी विस्तृत परियोजना तयार गरेको छ । बाढीले डुबान पार्ने क्षेत्रको पहिचानको कार्यसँगै पानी निकासका लागि परियोजना तयार गरिएको...