शङ्खरापुर र मेलम्चीको सीमाका दुई गाउँ उच्च जोखिममा
काठमाडौँ । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौँ र सिन्धुपाल्चोकको सीमामा रहेका दुई गाउँ पहिरोको उच्च जोखिममा छन् । काठमाडौँको शङ्खरापुर नगरपालिका-१ र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा...