नेकपा (एस) का नेता खनाल र भाकपा प्रतिनिधिमण्डल शर्माबिच भेटवार्ता
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एस) का नेता झलनाथ खनाल र भारतीय कम्युनिस्ट पार्टी (भाकपा) मार्क्सवादीका पोलिटव्युरो सदस्य जोगेन्द्र शर्माबिच भेटवार्ता भएको छ । एकीकृत समाजवादीको विदेश विभाग प्रमुखसमेत...