जोनसन एन्ड जोनसनले बेबी पाउडरको बिक्री रोक्ने, पाठेघरको क्यान्सर गराउने आरोप
काठमाडौँ । जोनसन एन्ड जोनसन (जे एन्ड जे) ले अर्को वर्षदेखि विश्वभर आफ्नो ट्याल्कमा आधारित बेबी पाउडर बनाउन र बेच्न बन्द गर्ने भएको छ । जोनसन एन्ड जोनसनले अमेरिकामा उत्पादनको...