जोन्सन खोप लगाएकालाई बुस्टर डोज लगाउन मन्त्रालयको आग्रह
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्ध जोन्सन एन्ड जोन्सन खोप लगाएका नागरिकलाई बुस्टर डोज लगाउन आग्रह गरेको छ। मन्त्रालयले एक सूचना जारी गरी जोन्सन एन्ड जोन्सन खोप एक मात्रा...