बेलिजका प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित
मेक्सिको सिटी । बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उनी कोरोना भाइरसबाट सङ्क्रमित भएको जानकारी दिएको हो । प्रधानमन्त्री...