राष्ट्रपति पौडेलसँग अमेरिकी युएस इन्डो-प्यासिफिक कमान्डरको भेटवार्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको अमेरिकी सेनाअन्तर्गत युएस इन्डो-प्यासिफिक कमान्ड कमान्डर एडमिरल जोन सी अक्यैलिनोले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् । उक्त भेटका अवसरमा...