१८ फाल्गुन २०८०, शुक्रबार
तीन महिनापछि सञ्चालनमा आयो जोमसोम-पोखरा हवाई सेवा
म्याग्दी । जोमसोम-पोखरा हवाई सेवा करिब तीन महिनापछि आजदेखि सञ्चालन भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत...