अदालतको आदेशपछि हट्यो जोरसिमलको सशस्त्र प्रहरी चेकपोस्ट
काठमाडौँ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर नगरपालिका-७ जोरसिमल खण्डबाट सशस्त्र प्रहरी बलको चेकपोस्ट हटेको छ । ११ वर्षअघि स्थापना भएको चेकपोस्ट उच्च अदालत विराटनगरको इलाम इजलासको आदेशबाट हटेको...