आजबाट सवारी साधनमा लगाईएको जोर-बिजोर प्रणाली अन्त्य
काठमाडँ । काठमाडौँ उपत्यकामा सवारी साधनमा लगाईएको जोर-बिजोर प्रणाली आज देखि हटेको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालय कोरोना भाइरसको जोखीम न्युनिकरणका लागि सरकारले विगत चार महिनादेखि लागु गर्दै आएको...