परराष्ट्र मन्त्री डा.देउवाद्वारा स्पेन र स्लोभाकियाका विदेश मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र स्पेनका विदेश मन्त्री जोसे म्यानुअल अलबारेस् बुएनोबीच जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्र संघिय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय...