राष्ट्रपतिसमक्ष राजदूतको शपथ
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्य(बेलायत) का लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय, शीतलनिवास महाराजगन्जमा आज भएको...