सांसद सुवेदीले भनिन्- विपद्का बेला केही दिन सरकार परिवर्तन नगर्दा आकाश खस्दैन
काठमाडौँ । माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले चितवनमा पहिरोका कारण भएको बस दुर्घटनामा ६४ जना बेपत्ता भएको विषय उठाउँदै रातीको समयमा यात्रु बस सञ्चालनमा रोक लगाउन माग गरेकी छिन्...