सुनसरी-४ मा एमालेका कुसियतले लिए अग्रता, पछिपछि काँग्रेसका ज्ञानेन्द्र कार्की
काठमाडौँ । सुनसरी क्षेत्र नं. ४ मा नेपाली काँग्रेसका ज्ञानेन्द्र बहादुर कार्की र नेकपा एमालेका जगदीश कुसियतबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका कुसियतले अग्रता...