सरकारले चीनसँगको सिमा विवादका विषयमा वास्तविकता बाहिर ल्याउने
काठमाडौँ । चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक धारणा बाहिर ल्याउने सरकारले जनाएको छ । आज (मंगलबार) मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा...