विज्ञापन बजारलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक छ : मन्त्री कार्की
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन व्यवसायलाई मर्यादित, व्यवस्थित र स्वच्छ बनाउन सबैको सामूहिक प्रयासको खाँचो औँल्याएका छन् । विज्ञापन बोर्डद्वारा आज यहाँ आयोजित विज्ञापन दिवस...