ज्ञानेन्द्र शाहीले सिञ्जा विधेयक आफूले लेखेको भनेर झूटो प्रचार गरेको भन्दै माओवादीले जनायो आपत्ति
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सिञ्जा विधेयक आफैँले लेखेको दाबी गरेपछि माओवादी सांसदले आपत्ति जनाएका छन् । कात्तिक १० मा जुम्लाको गोठीज्यूलामा राप्रपाले आयोजना गरेको...