दुई पटक मात्र प्रधानमन्त्री बन्न पाउने प्रस्ताव अलोकतान्त्रिक : ज्ञानेन्द्र कार्की
काठमाडौँ । दुई पटकसम्म मात्र प्रधानमन्त्री बन्न पाउने नीतिगत व्यवस्था प्रस्ताव गरेका महामन्त्री विश्वप्रकाश शर्माको काँग्रेस केन्द्रीय समिति बैठकमा आलोचना भएको छ । आलोचकका अनुसार यस्तो नीति अलोकतान्त्रिक हुन्छ ।...