बागमतीका मुख्य न्यायाधिवक्ता नेपालले लिए शपथ
काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । सोमबार प्रदेश प्रमुखको कार्यालयमा भएको कार्यक्रममा उनले शपथ लिएका हुन् । मुख्य न्यायाधिवक्ता नेपाललाई...