सभापति देउवाले जितिसक्नुभयो, मत कति आउँछ भन्ने मात्रै बाँकी छ : नेता कार्की
काठमाडौँ । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले निर्वाचन परिणाम सभापति शेरबहादुर देउवाको पक्षमा आउने दाबी गरेका छन् । मतदान स्थल बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्कीले परिणाम देउवाको पक्षमा आउने...