क्यानडाविरुद्ध नेपालको ए टोली: पूर्वकप्तान ज्ञानेन्द्र प्रशिक्षक, विनोद भण्डारी कप्तान
काठमाडौँ । नेपालले क्यानडा ‘ए’ सँगको खेलका लागि नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ। बुधबार घोषित टोलीको प्रशिक्षकका रूपमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल रहँदा टोलीको कप्तानको जिम्मा विनोद भण्डारीलाई दिइएको छ। मल्ललाई...