महन्थ ठाकुरले भने-‘पूर्वराजा शाहको कुनै अस्तित्व छैन’
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाहको कुनै अस्तित्व नरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वराजाले...