ज्ञानेन्द्र शाहीको जिकिर-‘आज राप्रपाको शक्ति प्रदर्शन होइन, सिंहदरवारभित्र ढ्याङ्ग्रो ठोकेका हौँ’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न सिंहदरवारभित्रै प्रदर्शन गरेको बताएका छन् । निषेधित क्षेत्र तोड्ने प्रदर्शनमा सहभागी हुने क्रममा आइतबार (आज) सिंहदरवारबाट पक्राउ...