स्याउ ल्याउँदा प्रहरीले १७ ठाउँमा चेक गर्छ, त्यो लागू औषध हो ? भन्दै गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न
काठमाडौँ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णाली राजमार्गमा किसानले स्याउ ल्याउँदा प्रहरीले अनावश्यक चेकिङ गरेर दुख दिएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रहरीले १७ ठाउँमा चेक गर्ने गरेको बताए।...