ज्ञानेन्द्र शाहीको दाबी-महावाणिज्य दूतले जनताको काम गर्दैनन्
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले विदेशस्थित नेपाली दूतावासले जनताको पक्षमा काम नगरेको बताएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसद शाहीले विदेशस्थित नेपाली दूतावासले जनताको काम नगरेको बताएका...