दोषी प्रमाणित नगरेसम्म सांसद पद निलम्बन गर्न हुँदैन : ज्ञानेन्द्र शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रहरीले पक्राउ गर्दैमा सांसदलाई निलम्बन गर्न नहुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा उनले अदालतले दोषी प्रमाणित नगरेसम्म...