ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले ज्ञानेन्द्र शाहीलाई रिहा गर्न आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरण निवेदनमा अदालतले मङ्गलवार शाहीलाई छोड्न आदेश दिएको हो। शाहीका तर्फबाट अधिवक्ता इन्द्रप्रसाद अर्यालले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट...