पूर्व राजा लक्षित प्रधानमन्त्रीको कटाक्ष : इतिहासले गलहत्त्याएका तत्त्व फेरि फर्कने दुस्साहस गर्दै छन्
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्र शाहलाई लक्षित गरेर इतिहासको मञ्चबाट गलहत्याइएका तत्त्व फेरि फर्कने जमर्को गरेको टिप्पणी गरेका छन्। बुधबार शंखधर दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन...