कोरोनाका कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न पूर्व राजा शाहको आग्रह
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको महामारी कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न आग्रह गरेका छन् । शाहले बुधवार सन्देश जारी गर्दै कोरोनाबाट मृत्यु भएकाहरूप्रति श्रद्धा व्यक्त गरेका...