शिक्षक आन्दोलन : ज्ञानेश्वर माविले गर्यो विद्यार्थी भर्ना कार्यक्रम स्थगित
काठमाडौँ । चैत २० देखि सडक आन्दोलन गरिरहेका शिक्षक र सरकारबीच सहमति हुन नसक्दा ७० लाख विद्यार्थीको शैक्षिक गतिविधि ठप्प बनेको छ। शिक्षक आन्दोलनले कक्षा ८ र एसइई परीक्षाको उत्तरपुस्तिका...