लघु-वित्तिय संस्थाहरू खारेज गर्न सङ्घर्ष समितिको अपिल
काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरूद्वारा रोक्का गरिएका घर जग्गाहरू धितो लिलामी रोक्का गर्न लघुवित्तिय संस्थाविरुद्धको सङ्घर्ष समितिले मालपोत कार्यालयलाई आग्रह गरेको छ । मङ्गलवार सङ्घर्ष समितिको केन्द्रीय पदाधिकारीले लुम्बिनी प्रदेशको...