कोरोना विरुद्ध लड्न ज्याक माले नेपालसहित दश देशलाई आपतकालिन स्वास्थ्य सामग्री दिने
काठमाडौँ । चिनियाँ व्यवसायी तथा अलीबाबा ग्रुपका पूर्वकार्यकारी अध्यक्ष ज्याक माले नेपालसहित १० देशलाई कोरोना भाइरसविरुद्धको उपचारका लागि आपत्कालिन स्वास्थ्य सामग्री दिने घोषणा गरेका छन् । ज्याक माले आफ्नो ट्विटमार्फत...