बैंक तथा वित्तीय संस्थाहरूको ज्यादतीविरुद्ध आन्दोलन घोषणा
काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायीलगायत विभिन्न ३५ सङ्घ संस्थाहरूले बैंक तथा वित्तीय संस्थाहरूको ज्यादतीविरुद्ध संयुक्त आन्दोलनको घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनीहरूले फागुन ५ देखि आन्दोलन गर्ने बताएका...