ज्यान मार्ने उद्योगमा फरार दुईजना पक्राउ
काठमाडौँ । ज्यान मार्ने उद्योग कसुरका दुईजना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका-४ घर भएका हाल काठमाडौँ नागार्जुन नगरपालिका-१० स्युचटार बस्ने ३४ वर्षीय अजय लामा...