प्राविधिक तर्फ खराल सचिवमा बढुवा
काठमाडौँ । सरकारले सहसचिव डा. दीपक खराललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक सहसचिव खराललाई सचिवमा बढुवा गर्ने निर्णय...