ज्येष्ठ नागरिकले अव वडा वाटै परिचयपत्र पाउने
भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकाले ज्येष्ठ नागरिकलाई परिचयपत्र जारी गर्ने अधिकार वडा सचिवलाई प्रत्यायोजन गरेको छ । गाउँपालिकाको उक्त निर्णयसँगै अव वडा कार्यालयवाट नै ज्येष्ठ नागरिक परिचयपत्र पाइने भएको छ...