पुष्कर खतिवडालाई थुनामा राख्न अदालतको अनुमति
काठमाडौँ। सामाजिक सञ्जालमा चर्चित ज्योतिषी तथा धार्मिक अभियन्ता पुष्कर खतिवडालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले विद्युतीय कारोबार कसुरमा उनलाई थुनामा राखेर...